फेसबुक म्यासेन्जरमा देखियो समस्या, तपाईंले गरेको कुराकानी अरुले सुन्न सक्ने
November 24, 2020 | No Comments |
शिकार खेल्न जाँदा दाङका एक युवाको गोली लागेर मृत्यु
November 18, 2020 | No Comments |
तिहारमा टेलिकमका सेवामा छुट अफर योजना
November 14, 2020 | No Comments |
तातोपानी नाका असोज १९ देखि खुल्ने
September 29, 2020 | No Comments |
‘हिम चितुवा’ आङरिता शेर्पाको निधन
September 21, 2020 | No Comments |
दाङ्ग को बंगलाचुली गाउँपालिकामा रहेका सामुदायिक विद्यालयहरु संचालनमा
September 20, 2020 | No Comments |
सहयोग को लागि अपिल गर्दै सञ्चारकर्मी बलवीर / मृगौला सम्बन्धी समस्या
September 18, 2020 | No Comments |
संविधान दिवसको अवसरमा नेपाल टेलिकम अनलिमिटेड प्याक
September 17, 2020 | No Comments |
नेपाल टेलिकमले ल्यायो विद्यार्थीको लागि 24जी. बी.डाटा
September 14, 2020 | No Comments |
टिपरको ठक्करले प्रहरीको मृत्यु
September 13, 2020 | No Comments |
दाङमा पक्कि सडक भासियो
September 13, 2020 | No Comments |
जन्मने वितिक्कै यी बच्चाले डाक्टरलाइ यसरी हेरे
September 06, 2020 | No Comments |
एसिड पीडित बालिका मुस्कानलाई पर्यटनमन्त्रीकाे सहयोग
September 06, 2020 | No Comments |
बिष्णु माझी मिडियामा नआउनुको सबै बास्तबिकता पहिलोपटक मिडियामा
September 03, 2020 | No Comments |
बागलुङमा बाढी मा परि : १७ जना बेपत्ता, ६ जना मृत भेटिए
September 03, 2020 | No Comments |
अछाममा बाढीले घर बगाउदा ६ जनाको मृत्यु , १५ बढि बेपत्ता
August 19, 2020 | No Comments |
नङमा सेतो आकार हुनुको अर्थ के हो ?
August 17, 2020 | No Comments |
दलितसँग बिहे गरेकी छोरीलाई सँगै बसेर बुबाको अन्तिम संस्कार गर्न दिइएन
August 06, 2020 | No Comments |
दाङमा करेन्ट लागेर एकै घरका दुई बालकको मृत्यु
August 04, 2020 | No Comments |
अहिले सम्मको गोरखाको कोरोना अपडेट
August 02, 2020 | No Comments |
कास्कीमा पहिरोले घर पुरिंदा तीन जनाको मृत्यु
दाङको काउले डाँडालाई सामुदायिक वनका माध्यमबाट पर्यटकिय क्षेत्र बनाउने अभियान
एक लाख ४४ हजार नक्कली भारू सहित तीन जना पक्राउ
अविरल वर्षाको कारण बाढी तथा डुवानमा परेकाहरुको एपीएफ टोलीद्वारा उद्वार
ग्यारेजमा राखेको ८ वटा माइक्रोमा आगलागी
मोरङ:स्कुटर दुर्घटना हुदा चालकको मृत्यु
ईलाम र उदयपुर: खोलामा डुबेर दुई जनाको मृत्यु
रुकुममा मारिएका नवराज विकलाई मानव मर्यादा राष्ट्रिय पुरस्कार
दाङमा आईतवार थप ३४ जनामा कोरोना संक्रमण
मोरङ: लागुऔषधसहित एक जना पक्राउ
गण्डकी प्रदेशमा शनिबार ५८ जनामा काेराेना पुष्टि
विश्वमा कोरोना सङ्क्रमितको संख्या ८१ लाख बढि
कोरोनाबाट मृत्यु हुनेको संख्या १६ पुग्यो जित्नेको संख्या ८ सय ७७
लकडाउन आजदेखि खुकुलो गराउँदै
रुपन्देहीमा पाँच जनाको हत्या, एक जना पक्राउ
रुपन्देहीको लितोत्तमा कोदालो प्रहार गरी ५ जनाको विभत्स हत्या
नेपालमा थप ३१४ जनामा काेराेना पुष्टि, संक्रमितकाे संख्या ३ हजार ७ सय ६२ पुग्याे
सल्यानमा एक महिलाले गरीन आफ्नै श्रीमानकाे हत्या
सल्यानमा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छन् । जिल्लाको त्रिवेणी गाउँपालिका ६ भुम्केज्युलाकी ३६ वर्षिया एक महिलाले आफ्नै ३८ वर्षिय श्रीमान डिल्ली बहादुर घर्तीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
आइतबार राती साढे ८ बजेतिर आफ्नै घरमा काठ चिर्ने फलामले हानि गम्भिर घाइते भएका घर्तीको सल्यान जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले बताउनुभयाे।
मृतक घर्तीको शवको पोष्टमार्टमका लागि आफन्तहरु अस्पताल आउदै गरेकाले आजनै पोष्टमाटम हुने जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । हत्याको आरोपमा श्रीमतीलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लुहामले नियन्त्रणमा लिएर राखेको छ।
दाङ कोरोना संक्रमितको संख्या ७६ पुग्यो
दाङमा थप दुई जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा घोराही उपमहानगरपालिका १९ का २४ वर्षीय र लमही नगरपालिका ५ का २७ वर्षीय गरेर दुई पुरुषमा कोरोना पुष्टि भएको हो ।
विदेशबाट उद्दार गरी ल्याइएका नागरिकलाई नेपाल टेलिकमकाे निःशुल्क सिमकार्ड
दाङमा थप ८ जनामा काेराेना संक्रमण, टोटल संक्रमीतकाे संख्या ५१
दाङमा थप आठ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिआर विधिबाट गरिएको कोरोना परिक्षणका क्रममा दाङको बंगलाचुली गाउँपालिकाका ६ जना र राप्ती गाउँपालिकामा दुई जना गरि आठ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।जस मध्य बंगलाचुली गाउँपालिका–७ निवासी २९ बर्षीय एक पुरुष र बंगलाचुली–५ का १९, २७, ३१, ३२ र ५४ बर्षीय पुरुषहरुमा कोरोनाको संक्रमण देखिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । उनीहरु सरस्वती माध्यामिक विद्यालय जवरकोट र सुधा माध्यामिक विद्यालय झेल्नेटाको क्वारेन्टाइनमा बस्दै आएका थिए ।त्यसै गरी देउखुरीको राप्ती गाउँपालिका–१ निवासी १८ बर्षीय पुरुष र ९ नम्वर वडाका ५५ बर्षीय पुरुषमा पनि कोरोनाको संक्रमण देखिएको प्रतिष्ठानले जनाएको छ । उनीहरु नवप्रतिभा आधारभुत विद्यालय र आदर्श माधयामिक विद्यालयको क्वारेन्टाइनमा बस्दै आएका छन । यो सँगै दाङमा ५१ जनालाई कोरोना संक्रमण देखिएको छ ।मंगलवार नै प्यठानको स्वर्गद्धारीनगरपालिका–४ निवासी ५९ बर्षीय एक पुरुषमा पनि कोरोनाको संक्रमण देखिएको प्रतिष्ठानले जनाएको छ ।
नेपालको इतिहासकै सबैभन्दा अकल्पनीय र रहस्यमय घटना दरबार हत्याकाण्डको १९ वर्ष
Popular Posts
-
३० जेठ, दाङ्ग । नेपालमा कोरोना संक्रमितको संख्या पाँच हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गौतमका अनुसार शुक्रबार च...
-
भोजपुरको पिखुवाखोलामा माछा मार्ने क्रममा करेन्ट लाग्दा एक युवकको ज्यान गएको छ। करेन्ट लगाएर माछा मार्ने क्रममा पिखुवा हाइड्रोपावरमा काम गर्...
-
दाङ, २५ जेठ । दाङमा थप दुई जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा घोराही उपमहानगरपालि...
Recent Posts
Unordered List
Text Widget
Blog Archive
-
▼
2020
(90)
-
►
September
(12)
- तातोपानी नाका असोज १९ देखि खुल्ने
- ‘हिम चितुवा’ आङरिता शेर्पाको निधन
- दाङ्ग को बंगलाचुली गाउँपालिकामा रहेका सामुदायिक वि...
- सहयोग को लागि अपिल गर्दै सञ्चारकर्मी बलवीर / मृग...
- संविधान दिवसको अवसरमा नेपाल टेलिकम अनलिमिटेड प्याक
- नेपाल टेलिकमले ल्यायो विद्यार्थीको लागि 24जी. बी.डाटा
- टिपरको ठक्करले प्रहरीको मृत्यु
- दाङमा पक्कि सडक भासियो
- जन्मने वितिक्कै यी बच्चाले डाक्टरलाइ यसरी हेरे
- एसिड पीडित बालिका मुस्कानलाई पर्यटनमन्त्रीकाे सहयोग
- बिष्णु माझी मिडियामा नआउनुको सबै बास्तबिकता पहिलोप...
- बागलुङमा बाढी मा परि : १७ जना बेपत्ता, ६ जना मृत ...
-
►
June
(18)
- ईलाम र उदयपुर: खोलामा डुबेर दुई जनाको मृत्यु
- रुकुममा मारिएका नवराज विकलाई मानव मर्यादा राष्ट्रि...
- दाङमा आईतवार थप ३४ जनामा कोरोना संक्रमण
- मोरङ: लागुऔषधसहित एक जना पक्राउ
- गण्डकी प्रदेशमा शनिबार ५८ जनामा काेराेना पुष्टि
- विश्वमा कोरोना सङ्क्रमितको संख्या ८१ लाख बढि
- कोरोनाबाट मृत्यु हुनेको संख्या १६ पुग्यो जित्नेको ...
- लकडाउन आजदेखि खुकुलो गराउँदै
- रुपन्देहीमा पाँच जनाको हत्या, एक जना पक्राउ
- रुपन्देहीको लितोत्तमा कोदालो प्रहार गरी ५ जनाको वि...
- नेपालमा थप ३१४ जनामा काेराेना पुष्टि, संक्रमितकाे ...
- सल्यानमा एक महिलाले गरीन आफ्नै श्रीमानकाे हत्या
- दाङ कोरोना संक्रमितको संख्या ७६ पुग्यो
- गण्डकीमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि
- विदेशबाट उद्दार गरी ल्याइएका नागरिकलाई नेपाल टेलिक...
- दाङमा थप ८ जनामा काेराेना संक्रमण, टोटल संक्रमीतका...
- नेपालको इतिहासकै सबैभन्दा अकल्पनीय र रहस्यमय घटना ...
-
►
September
(12)
Search This Blog
Video Of Day
Featured Post
दाङमा २० बर्ष कैद तोकिएका कैदी प्रहरीकै मोटरसाईकल लगेर फरार
दाङ जिल्ला कारागा रबाट एक कैदी आफूलाई अस्पताल लगिएको मौकामा प्रहरीकै मोटरसाइकल लिएर फ रार भएका छन्। प्रहरीका अनुसार कर्तव्य ज्यान मु द्दामा ...