फेसबुक म्यासेन्जरमा देखियो समस्या, तपाईंले गरेको कुराकानी अरुले सुन्न सक्ने
November 24, 2020 |
No Comments |
शिकार खेल्न जाँदा दाङका एक युवाको गोली लागेर मृत्यु
November 18, 2020 |
No Comments |
तिहारमा टेलिकमका सेवामा छुट अफर योजना
November 14, 2020 |
No Comments |
तातोपानी नाका असोज १९ देखि खुल्ने
September 29, 2020 |
No Comments |
‘हिम चितुवा’ आङरिता शेर्पाको निधन
September 21, 2020 |
No Comments |
दाङ्ग को बंगलाचुली गाउँपालिकामा रहेका सामुदायिक विद्यालयहरु संचालनमा
September 20, 2020 |
No Comments |
सहयोग को लागि अपिल गर्दै सञ्चारकर्मी बलवीर / मृगौला सम्बन्धी समस्या
September 18, 2020 |
No Comments |
संविधान दिवसको अवसरमा नेपाल टेलिकम अनलिमिटेड प्याक
September 17, 2020 |
No Comments |
नेपाल टेलिकमले ल्यायो विद्यार्थीको लागि 24जी. बी.डाटा
September 14, 2020 |
No Comments |
टिपरको ठक्करले प्रहरीको मृत्यु
September 13, 2020 |
No Comments |
दाङमा पक्कि सडक भासियो
September 13, 2020 |
No Comments |
जन्मने वितिक्कै यी बच्चाले डाक्टरलाइ यसरी हेरे
September 06, 2020 |
No Comments |
एसिड पीडित बालिका मुस्कानलाई पर्यटनमन्त्रीकाे सहयोग
September 06, 2020 |
No Comments |

बिष्णु माझी मिडियामा नआउनुको सबै बास्तबिकता पहिलोपटक मिडियामा
September 03, 2020 |
No Comments |
बिष्णु माझीको सर्बाधिक खोजि र चासो दर्शाकले लिदै गर्दा उक्त बिषयमा के भयो कुराकानी भन्ने दर्शकको चासो हुनु अबस्य जरुरी पनि हो सोहि अनुरुप पनि उक्त बिषयमा कुराकानी भएको छ भने सारिका र मोहन खड्का बिचको प्रेम सम्बन्धको बारेमा पनि भित्री खुलासा भएको छ।हेरौ यो बिशेष कुराकानी भिडियो हेर्न लिंक मा क्लिक गर्नुहोस्
https://youtu.be/j94L0UcWQFk?t=1528बागलुङमा बाढी मा परि : १७ जना बेपत्ता, ६ जना मृत भेटिए
September 03, 2020 |
No Comments |

अछाममा बाढीले घर बगाउदा ६ जनाको मृत्यु , १५ बढि बेपत्ता
August 19, 2020 |
No Comments |

नङमा सेतो आकार हुनुको अर्थ के हो ?
August 17, 2020 |
No Comments |
नङको तल्लो भागमा सेतो आधा चद्र बनेको हुन्छ । नङको अरु भागभन्दा त्यो भाग अलि धेरै सेतो हुनेगर्छ । त्यो नंङको एउटा प्रमुख भाग पनि हो ।
यस भागलाई लेटिन भाषामा ‘लुनुला’ भनिन्छ । यसलाई नेपालीमा सानो चन्द्र पनि भनिन्छ । यो निशान कुनै डि’जाइन भने होइन । यसले तपाईको स्वास्थ्य कस्तो छ भन्ने रहस्य खोल्छ ।
चीनको परम्परागत स्वास्थ्य समुदायमा यसलाई कसैको स्वा’स्थ्य मापन गर्ने ब्यारो’मिटरको रुपमा लिइन्छ । लुनुलाले तपाईको स्वास्थ्य स्थितिबारे बताउने गर्छ । यदी तपाईको स्वास्थ्य ठीक छैन भने यी निशानहरु तपाईको नङमा देखि’दैनन् ।स्वास्थ्य’मा सुधार भए लगत्तै यी निशानहरु तपाईको नङमा पुन देखिन थालछन् ।
सामान्य लुनुला
यदी तपाईको १० औलामध्ये ८ वटा नङमा लुनुला सेतो रंगमा छन् भने तपाईको स्वास्थ्य एकदम ठीक छ । तपाईलाई टेन्सन लि’न जरुरत छैन ।
लुनुला कम हुँदैछ
यदि तपाईको नङमा लुनुलाका निशान’हरु हराउँ’दै गएका छन् र बुढी औला’मात्र निशान छ भने तपाई आफ्नो स्वास्थ्यप्रति सजक हुने अवस्था आएछ भन्ने बुझ्नु’पर्छ । तपाई छिट्टै नै बिरामी हुने संकेत भएको यसले देखाउँछदलितसँग बिहे गरेकी छोरीलाई सँगै बसेर बुबाको अन्तिम संस्कार गर्न दिइएन
August 06, 2020 |
No Comments |

दाङमा करेन्ट लागेर एकै घरका दुई बालकको मृत्यु
August 04, 2020 |
No Comments |

अहिले सम्मको गोरखाको कोरोना अपडेट
August 02, 2020 |
No Comments |

कास्कीमा पहिरोले घर पुरिंदा तीन जनाको मृत्यु

दाङको काउले डाँडालाई सामुदायिक वनका माध्यमबाट पर्यटकिय क्षेत्र बनाउने अभियान

एक लाख ४४ हजार नक्कली भारू सहित तीन जना पक्राउ
अविरल वर्षाको कारण बाढी तथा डुवानमा परेकाहरुको एपीएफ टोलीद्वारा उद्वार
२८ असार, दाङ्ग । अविरल वर्षाको कारण विभिन्न स्थानमा आएको बाढी पहिरो तथा डुवानमा
परेकाहरुको एपीएफ टोलीले उद्वार गरेको छ ।
रौतहट जिल्लाको ईसनाथ नगरपालिका १ स्थित लाल बकैया खोलामा अविरल वर्षाको कारण पानीको वहाव बढेपछि डुवानमा परेका करीव तीन सय घर परिवारलाई सुरक्षित स्थानमा सारिएको सशस्त्र प्रहरीले जानकारी दिएकाे छ ।
सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट औरैयाबाट सशस्त्र प्रहरी निरीक्षक हरिप्रसाद के.सी.को अनुसार एपीएफ टोली र स्थानीय बासिन्दा सहकार्यमा पीडित नागरिकहरुलाई सुरक्षित स्थानमा सारिएको छ ।
यसैगरी सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नम्बर २ र ३ मा बाढि तथा पहिरोबाट विस्थापित ६३ घर परिवारका २ सय १५ जनालाई असार २६ गते सुरक्षित स्थानमा सारिएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर २२ गुल्म सिन्धुपाल्चोकबाट सशस्त्र प्रहरी निरीक्षक राजु श्रेष्ठको कमाण्डमा खटिएको एपीएफ टोली र स्थानीय बासिन्दाले उनीहरुको उद्वार गरी तातोपानी भन्सार कार्यालयमा ल्याई राखेको हो ।
सो ठाउँमा बाढि पहिरोका कारण एक जना बेपत्ता भएको बताईएको छ । बेपत्ता ती व्यक्तिको व्यापक रुपमा खोजीकार्य भईरहेको छ ।
यसैगरी कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नम्बर २३ बाम्दी स्थित हरपन खोलाको बाधमा पौडी खेल्ने क्रममा बेपत्ता भएकाहरुको खोजीकार्यको लागि असार २६ गते विपद व्यवस्थापन तालिम प्राप्त दक्ष जनशक्ति सहितको एपीएफ टोली खोजी कार्यमा जुटेको छ । सोही ठाउँ बस्ने २६ वर्षिय लेखनाथ बस्नेत र २१ वर्षिय प्रयुस गुरुङ्ग उक्त खोलाको बाधमा पौडी खेल्ने क्रममा बेपत्ता भएपछि सशस्त्र प्रहरी बल, नेपाल नम्बर २४ गणबाट सशस्त्र प्रहरी निरीक्षक पुर्णाखर गौतमको कमाण्डमा खटिएको एपीएफ टोली उनीहरुको खोजी कार्यमा जुटेको हो ।
यसैगरी बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका ४ बस्ने २५ वर्षिय जितबहादुर थारु र २५ वर्षिया प्रेमकुमारी थारुलाई बवई खोलाबाट दाउरा निकाल्ने क्रममा खोलाले बगाएर बेपत्ता भएपछि सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश सानोश्रीबाट सशस्त्र प्रहरी नायव निरीक्षक मानबहादुर चौधरीको कमाण्डको एपीएफ टोली, स्थानीय प्रहरी र स्थानीय वासिन्दा उनीहरुको खोजी कार्यमा जुटेका छन् ।
यसैगरी झापा जिल्लाको झापा गाउँपालिका ५ स्थित पुरानो शणामती टोल बस्ने ३५ वर्षिय राजेश गणेश स्थानीय बिरिङ्ग खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएपछि सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा वेश पन्थपाडाबाट सशस्त्र प्रहरी निरीक्षक अजिलशेर लिम्वुको कमाण्डको एपीएफ टोली तथा स्थानीय प्रहरी उनको खोजीमा जुटेका छन् ।
यसैगरी सुनसरी जिल्लाको धरान उपमहानगरपालिका १३ स्थित सर्दु खोलामा हातखुट्टा धुने क्रममा एक जना व्यक्तिलाई खोलाले बगाएर बेपत्ता पारेपछि सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा पोष्ट धरानबाट सशस्त्र प्रहरी नायव निरीक्षक धनश्याम गौतमको कमाण्डमा खटिएको एपीएफ टोली उनको खोजी कार्यमा जुटेको छ ।
ग्यारेजमा राखेको ८ वटा माइक्रोमा आगलागी

मोरङ:स्कुटर दुर्घटना हुदा चालकको मृत्यु

ईलाम र उदयपुर: खोलामा डुबेर दुई जनाको मृत्यु

रुकुममा मारिएका नवराज विकलाई मानव मर्यादा राष्ट्रिय पुरस्कार

दाङमा आईतवार थप ३४ जनामा कोरोना संक्रमण
मोरङ: लागुऔषधसहित एक जना पक्राउ
गण्डकी प्रदेशमा शनिबार ५८ जनामा काेराेना पुष्टि
विश्वमा कोरोना सङ्क्रमितको संख्या ८१ लाख बढि
कोरोनाबाट मृत्यु हुनेको संख्या १६ पुग्यो जित्नेको संख्या ८ सय ७७

लकडाउन आजदेखि खुकुलो गराउँदै
रुपन्देहीमा पाँच जनाको हत्या, एक जना पक्राउ
रुपन्देहीको लितोत्तमा कोदालो प्रहार गरी ५ जनाको विभत्स हत्या
नेपालमा थप ३१४ जनामा काेराेना पुष्टि, संक्रमितकाे संख्या ३ हजार ७ सय ६२ पुग्याे
सल्यानमा एक महिलाले गरीन आफ्नै श्रीमानकाे हत्या
सल्यानमा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छन् । जिल्लाको त्रिवेणी गाउँपालिका ६ भुम्केज्युलाकी ३६ वर्षिया एक महिलाले आफ्नै ३८ वर्षिय श्रीमान डिल्ली बहादुर घर्तीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
आइतबार राती साढे ८ बजेतिर आफ्नै घरमा काठ चिर्ने फलामले हानि गम्भिर घाइते भएका घर्तीको सल्यान जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले बताउनुभयाे।
मृतक घर्तीको शवको पोष्टमार्टमका लागि आफन्तहरु अस्पताल आउदै गरेकाले आजनै पोष्टमाटम हुने जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । हत्याको आरोपमा श्रीमतीलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लुहामले नियन्त्रणमा लिएर राखेको छ।
दाङ कोरोना संक्रमितको संख्या ७६ पुग्यो
दाङमा थप दुई जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा घोराही उपमहानगरपालिका १९ का २४ वर्षीय र लमही नगरपालिका ५ का २७ वर्षीय गरेर दुई पुरुषमा कोरोना पुष्टि भएको हो ।
विदेशबाट उद्दार गरी ल्याइएका नागरिकलाई नेपाल टेलिकमकाे निःशुल्क सिमकार्ड
दाङमा थप ८ जनामा काेराेना संक्रमण, टोटल संक्रमीतकाे संख्या ५१
दाङमा थप आठ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिआर विधिबाट गरिएको कोरोना परिक्षणका क्रममा दाङको बंगलाचुली गाउँपालिकाका ६ जना र राप्ती गाउँपालिकामा दुई जना गरि आठ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।जस मध्य बंगलाचुली गाउँपालिका–७ निवासी २९ बर्षीय एक पुरुष र बंगलाचुली–५ का १९, २७, ३१, ३२ र ५४ बर्षीय पुरुषहरुमा कोरोनाको संक्रमण देखिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । उनीहरु सरस्वती माध्यामिक विद्यालय जवरकोट र सुधा माध्यामिक विद्यालय झेल्नेटाको क्वारेन्टाइनमा बस्दै आएका थिए ।त्यसै गरी देउखुरीको राप्ती गाउँपालिका–१ निवासी १८ बर्षीय पुरुष र ९ नम्वर वडाका ५५ बर्षीय पुरुषमा पनि कोरोनाको संक्रमण देखिएको प्रतिष्ठानले जनाएको छ । उनीहरु नवप्रतिभा आधारभुत विद्यालय र आदर्श माधयामिक विद्यालयको क्वारेन्टाइनमा बस्दै आएका छन । यो सँगै दाङमा ५१ जनालाई कोरोना संक्रमण देखिएको छ ।मंगलवार नै प्यठानको स्वर्गद्धारीनगरपालिका–४ निवासी ५९ बर्षीय एक पुरुषमा पनि कोरोनाको संक्रमण देखिएको प्रतिष्ठानले जनाएको छ ।
नेपालको इतिहासकै सबैभन्दा अकल्पनीय र रहस्यमय घटना दरबार हत्याकाण्डको १९ वर्ष
Popular Posts
-
नेपाली लोक दोहोरी क्षेत्रकी सर्बाधिक महंगी गायिका बिष्णु माझी मिडिया देखि सबैबाट भाग्नुको कारण बाहिरिएको छ।बिष्णु माझी संग सबै भन्दा धेरै ...
-
नेपालगन्ज।ट्रकको ठक्करबाट मुख्यमन्त्रीका अङ्गरक्षकको मृत्यु भएको छ। जनकपुरको मिथिला नगरपालिका १० लालगढस्थित मोडल अस्पतालनजिक आज बिहान साढे...
-
३० जेठ, दाङ्ग । नेपालमा कोरोना संक्रमितको संख्या पाँच हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गौतमका अनुसार शुक्रबार च...
Recent Posts
Unordered List
Text Widget
Blog Archive
-
▼
2020
(90)
-
►
September
(12)
- तातोपानी नाका असोज १९ देखि खुल्ने
- ‘हिम चितुवा’ आङरिता शेर्पाको निधन
- दाङ्ग को बंगलाचुली गाउँपालिकामा रहेका सामुदायिक वि...
- सहयोग को लागि अपिल गर्दै सञ्चारकर्मी बलवीर / मृग...
- संविधान दिवसको अवसरमा नेपाल टेलिकम अनलिमिटेड प्याक
- नेपाल टेलिकमले ल्यायो विद्यार्थीको लागि 24जी. बी.डाटा
- टिपरको ठक्करले प्रहरीको मृत्यु
- दाङमा पक्कि सडक भासियो
- जन्मने वितिक्कै यी बच्चाले डाक्टरलाइ यसरी हेरे
- एसिड पीडित बालिका मुस्कानलाई पर्यटनमन्त्रीकाे सहयोग
- बिष्णु माझी मिडियामा नआउनुको सबै बास्तबिकता पहिलोप...
- बागलुङमा बाढी मा परि : १७ जना बेपत्ता, ६ जना मृत ...
-
►
June
(18)
- ईलाम र उदयपुर: खोलामा डुबेर दुई जनाको मृत्यु
- रुकुममा मारिएका नवराज विकलाई मानव मर्यादा राष्ट्रि...
- दाङमा आईतवार थप ३४ जनामा कोरोना संक्रमण
- मोरङ: लागुऔषधसहित एक जना पक्राउ
- गण्डकी प्रदेशमा शनिबार ५८ जनामा काेराेना पुष्टि
- विश्वमा कोरोना सङ्क्रमितको संख्या ८१ लाख बढि
- कोरोनाबाट मृत्यु हुनेको संख्या १६ पुग्यो जित्नेको ...
- लकडाउन आजदेखि खुकुलो गराउँदै
- रुपन्देहीमा पाँच जनाको हत्या, एक जना पक्राउ
- रुपन्देहीको लितोत्तमा कोदालो प्रहार गरी ५ जनाको वि...
- नेपालमा थप ३१४ जनामा काेराेना पुष्टि, संक्रमितकाे ...
- सल्यानमा एक महिलाले गरीन आफ्नै श्रीमानकाे हत्या
- दाङ कोरोना संक्रमितको संख्या ७६ पुग्यो
- गण्डकीमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि
- विदेशबाट उद्दार गरी ल्याइएका नागरिकलाई नेपाल टेलिक...
- दाङमा थप ८ जनामा काेराेना संक्रमण, टोटल संक्रमीतका...
- नेपालको इतिहासकै सबैभन्दा अकल्पनीय र रहस्यमय घटना ...
-
►
September
(12)
Search This Blog
Video Of Day
Featured Post
दाङमा २० बर्ष कैद तोकिएका कैदी प्रहरीकै मोटरसाईकल लगेर फरार
दाङ जिल्ला कारागा रबाट एक कैदी आफूलाई अस्पताल लगिएको मौकामा प्रहरीकै मोटरसाइकल लिएर फ रार भएका छन्। प्रहरीका अनुसार कर्तव्य ज्यान मु द्दामा ...






























