२१ असार, दाङ्ग । गोङ्गबुकोमा रहेको एक ग्यारेजमा भएको आगलागीमा ८ वटा माइक्रो जलेका छन् ।
आइतबार बिहान नयाँ बसपार्क नजिकैको ग्यारेजमा रहेको माइक्रोबसहरू जलेको महानगरीय प्रहरी वृत्त महाराजगन्जका डिएसपी रोशन खड्काले जानकारी दिए।
डीएसपी खड्काले प्राविधिक कारणले आगलागी भएको हुनसक्ने बताए । यद्यपि, विस्तृत अनुसन्धान भइरहेको उनले जनाए ।
दाङमा आईतवार थप ३४ जनामा कोरोना संक्रमण
१४ असार, दाङ / दाङमा आईतवार थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पिसिआर परीक्षण गर्दा ४० जनाको रिप…Read More
ग्यारेजमा राखेको ८ वटा माइक्रोमा आगलागी
२१ असार, दाङ्ग । गोङ्गबुकोमा रहेको एक ग्यारेजमा भएको आगलागीमा ८ वटा माइक्रो जलेका छन् ।
आइतबार बिहान नयाँ बसपार्क नजिकैको ग्यारेजमा रहेको माइक्रोबस…Read More
मोरङ:स्कुटर दुर्घटना हुदा चालकको मृत्यु
१९ असार, दाङ्ग । मोरङको बिराटनगर महानगरपालिका-१५ रानीमा भएको स्कुटर दुर्घटनामा चालकको मृत्यु भएको छ ।
बिहिवार राती साँढे ११ बजे दक्षिणबाट उत्तर तर्…Read More
0 comments:
Post a Comment