२ साउन, दाङ्ग । कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ मा पर्ने खोरको मुखमा पहिरोले घर पुरिंदा तीन जनाको ज्यान गएको छ ।
गएरातिदेखि अविरल परेको वर्षाका कारण स्थानीय प्रेम विकको घरमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पहिरोमा परी ज्यान गुमाउनेमा १६ वर्षीय कुशल विक, १४ वर्षीय समीर विक र १६ वर्षीया रोजिना विक रहेको कास्की प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए
जनचेतना को लागि जनहितमा जारी
१-कथित सरकार संग अलपत्र आफ्ना नागरिकहरुको डाटा छ ?
२-अलपत्र नागरिकहरु प्रती प्रेम छ ?
३-अलपत्रहरुको उद्दारका लागि भरोसायोग्य कुनै योजना छ ।
४…Read More
गरीब को दुःख कहिले नपाउने भए बिचरा सुख
नेपाल यस्तो देश हो, जहाँ मजदुरी गरेर बाँच्ने अधिकांशले वृद्ध भत्ता पाउने भएपछि मात्रै नागरिकता बनाउने गर्छन् । किनकी त्यसभन्दा अघि उनीहरुलाई ना…Read More
0 comments:
Post a Comment