असीना पानी ले राप्ती को दाङ मा ठूलो अन्नवालिको क्षति
असिना पानीले बंगलाचुलीमा १८ सय ५० मुरी गहुँबालीमा क्षती पुरायो
कमिरेचौर,३ बैशाख ____
कोरोना भाईरसले जताततै जनतालाई आक्रान्त पारीरहेको बेला दाङको बंगलाचुली गाउँपालिकामा अर्को एउटा समस्या आई लागेको छ । मंगलबार बेलुका परेको असिना पानीले यहाँका सयौँ कृषकहरुले लगाएको गहुँबाली पुर्णरुपले क्षेती पुगेको छ ।
बंगलाचुली गाउँपालिका वडा नं.५ को साकिने,कुँडुले,लोहारपानी,मुर्कुटी,मसुरे,फलिदे र कोलहका ३ सय ७० घर किसानहरुले लगाएको गहुँबाली असिनाले झारेर सखाप पारेको बंगलाचुली गाउँपालिका वडा नं. ५ का अध्यक्ष एनुराज खत्रीले जानकारी दिनु भयो । ३ सय ७० परिवारको करिव १८ सय ५० मुरी गहुँबालीमा क्षेती पुगेको वडा अध्यक्ष खत्रीले जानकारी दिनु भयो ।
लकडाउनले आफुहरुलाई कसरी खानेकुरा जुटाउने होला भन्ने चिन्ता परिरहेको बेला असिना पानिले झनै समस्या पारेको कृषकहरुको दुखेसो छ ।

0 comments:
Post a Comment