जनचेतना को लागि जनहितमा जारी
१-कथित सरकार संग अलपत्र आफ्ना नागरिकहरुको डाटा छ ?
२-अलपत्र नागरिकहरु प्रती प्रेम छ ?
३-अलपत्रहरुको उद्दारका लागि भरोसायोग्य कुनै योजना छ ।
४-कोरोना नियन्त्रणको गफ लगाउदै कोष खडा गरेर खर्छ कहाँ गर्ने स्पष्ट योजना छ ?
अध्यारोमा ढुङ्गा हानेर सिकार प्राप्त गर्ने वाइयात प्रयत्न नगरौं ।जिम्मेवारी बोध गरौं ।समाधानका लागि कि आफै जानौ कि सुझाबलाइ मानौँ ।त्यसैमा तिम्रो भलाइ छ ,महोदय !

Translation English
1. Does the alleged government have data about its citizens?
2. Love the way citizens?
3. There is a reliable plan for the elimination of shelves.
4. Where is the clear plan to set up a fund and spend it in the face of corona control?
Do not make the deliberate attempt to get a victim of the stone in the dark. Let us assume responsibility.
0 comments:
Post a Comment