सहयोगी मन धुर्मुस सुन्तली भगवान का एक रूप हुन
दाई हजुरलाई कुन शब्दले सम्बोधन गरौ? मैले कपनस्थित एकजना ब्यक्तिलाई सहयोग चाहियो भनेर पोस्ट गरेको 5 सेकेण्डमै मलाई फ़ोन गरी ती पीडितको लागि १५ हज़ार अस्पतालको बिल भर्न तु का तु सहयोग उपलब्ध गराउनु हुने तीन करोड़ नेपालीको आशा र भरोसाको केन्द्र धुर्मुस दाईलाई धन्यबाद दिने शब्द घाँटीमा आएर अड्कियो, भावुक पनि भएँ.!! जनताको जिबनसँग जोडिएको मान्छे वहाँले कहिल्यै आफूलाई सेलिब्रिटी ठान्नु भएन ! बाढी आउँदा तराईका गहिरा नहर र डुबानमा छिरेर गरिबहरुलाई बोकेर निकाल्ने देखि लिएर चार चारवटा बस्ती बसाउँदै अहिले रंगशाला सम्म आईपुग्नु भएका वहाँलाई तीन करोड़ नेपालीको सलाम ! देशमा यस्ता मानिसहरु बिरलै जन्मिन्छन्! तर के गर्नु यस्तै राम्रा मान्छेको बिरोध गर्न हात धोएर लाग्छन् केहि बिकासबिरोधी तत्वहरु ! जस्ले जे भनेपनि निरन्तर अगाडि बढ्नुस् दाई !हाम्रो साथ , सद्भाव र हौसला निरन्तर रहिरहने छ!
साथै सहयोग गर्छु भनेर मलाई म्यासेज गर्नुहुने हजुरहरु सबैप्रति आभारी छु! धुर्मुस दाईले पहिलो म्यासेज गरेकोले दाईको सहयोगलाई स सम्मान प्राथमिकता दिँदै राखेको छु!
धन्यबाद हाम्रो धुर्मुस दाई ! हजुरहरु जस्तो १० जना मान्छे सत्तामा पुग्ने हो भने पाँच बर्षमा मुलुकले मुहार फेर्छ 🌹🌹🙏🙏🇳🇵🇳🇵
Jwala sangroula ले आफ्नो फेसबुक को टाइमलाइन मा पोस्ट गर्नु भएको यो सन्देश भानु जनहितमा जारी राख्न मैले लिएको हु ।
यी भगवान रूपी परिवारलाई धन्यवाद
साथै सहयोग गर्छु भनेर मलाई म्यासेज गर्नुहुने हजुरहरु सबैप्रति आभारी छु! धुर्मुस दाईले पहिलो म्यासेज गरेकोले दाईको सहयोगलाई स सम्मान प्राथमिकता दिँदै राखेको छु!
धन्यबाद हाम्रो धुर्मुस दाई ! हजुरहरु जस्तो १० जना मान्छे सत्तामा पुग्ने हो भने पाँच बर्षमा मुलुकले मुहार फेर्छ 🌹🌹🙏🙏🇳🇵🇳🇵
Jwala sangroula ले आफ्नो फेसबुक को टाइमलाइन मा पोस्ट गर्नु भएको यो सन्देश भानु जनहितमा जारी राख्न मैले लिएको हु ।
यी भगवान रूपी परिवारलाई धन्यवाद
Translate English
What words do you address to your brother? In 5 seconds after I posted that I needed help from a Kapan person, the words of thanks to Dhurmus Dai, the center of hope and trust of the three million Nepalese who provided assistance to pay the bill for the hospital for the victim, came to the throat and became emotional! Chat Lounge People connected with people's tongue never thought of themselves as celebrities! When the floods hit the deep canals of the Tarai and sank in the sinking of the poor, they set up four settlements and reached the stadium, now salute 300 million Nepalese! Such people are rarely born in the country! But what to do is wash away some of the anti-development elements to protest such good people! Whatever the case, keep moving forward Dai! With us, goodwill and enthusiasm will continue!
I am grateful to all of you who message me as well! Since Dharmus Dai first messaged, I am giving my midwife support a respectable priority!
Thanks for being our smoker! 5 people like you…
Dhurmus suntali thank god .
Dhurmus suntali thank god .
0 comments:
Post a Comment