गरीब को दुःख कहिले नपाउने भए बिचरा सुख

नेपाल यस्तो देश हो, जहाँ मजदुरी गरेर बाँच्ने अधिकांशले वृद्ध भत्ता पाउने भएपछि मात्रै नागरिकता बनाउने गर्छन् । किनकी त्यसभन्दा अघि उनीहरुलाई  नागरिकताको खट्टै परेको हुँदैन । बनाउन खोज्दा पनि यो मिलेन र त्यो मिलेन भन्दै दु:ख पाएपछि धेरैले हरेस खाएर यसै बसेका हुन्छन् ।

तर यतिबेला राहत लिन चाहीँ नागरिकता ल्याउनैपर्ने भनेका रहेछन् । यो नाथे कागजको चिर्कटोले नि गरीबलाई दु:ख दिन कहिले छोड्ने भएन ।


               Translet English
Nepal is a country where most of the people living on wage earning citizenship only after getting old allowance. Because before that, they have not had a citizenship problem. Many try to make it, even when they are saddened by the fact that they do not get it.

But for this time, it is said that citizenship must be obtained for relief. Nevertheless, the paper glitter never left the poor to suffer

0 comments:

Post a Comment

Popular Posts

Recent Posts

Unordered List

Text Widget

Search This Blog

Powered by Blogger.

Video Of Day

Featured Post

दाङमा २० बर्ष कैद तोकिएका कैदी प्रहरीकै मोटरसाईकल लगेर फरार

दाङ जिल्ला कारागा रबाट एक कैदी आफूलाई अस्पताल लगिएको मौकामा प्रहरीकै मोटरसाइकल लिएर फ रार भएका छन्। प्रहरीका अनुसार कर्तव्य ज्यान मु द्दामा ...

Followers