YouTube Channel को लागि Subscribe Bell Tntro || How To M Bell Intro For Youtube Channel
के तपाई युट्युबर हुनुहुन्छ ? यदि तपाईं आफ्नो युट्युब च्यानल को लागि बेल इन्ट्रो बनाउन चाहानुहुन्छ ? बेल इन्ट्रो बनाउन कुनै फरक मोबाइल बाट आफ्नो च्यानल खोल्नुहोस । सुबस्क्राइब नगरिकन एक स्क्रिन शोट लिनुहोस । सुबस्क्राइब गरिसके पछि फेरि अर्को स्क्रिन शोट लिनुहोस । फेरि एक पटक बेल आइकन दबाएर स्क्रिन शोट लिनुहोस ।अब तपाईं कैनमस्टर एप खोल्नुहोस । प्लस आइकन मा दबाउनु होस् 16:9 मा दबाउनु होस । अब तपाईंले मीडिया मा दबाएर व्याग्राउन्ड लगाउनुहोस् ।लिएर मा दबाएर स्क्रिन शोट सुबस्क्राइब नगरेको फोटो लिनुहोस । त्यसलाई 3 सेकेन्ड मा सेट गर्नुहोस । समे तरिकाले अरु बाँकी 2 स्क्रिन शोट पनि मिलाएर राख्नुहोस । मोबाइल स्क्रिन फोटो को माथि बाट मिलाएर राख्नुहोस अनि 9 सेकेन्ड मा सेट गर्नुहोस । अब तपाईंले हरियो स्क्रिन मा रहेको हात लाई सुबस्क्राइब मा मिलाएर लगाउनुहोस् । बेल आइकन मा पनि सेम तरिकाले हरियो स्क्रिन मा रहेको हात मिलाएर लगाउनुहोस् । अब तपाईंको इन्ट्रो तयार भयो । यसलाई शेयर को आइकन मा दबाएर export गरी सेव गर्नुहोस ।
थप जानकारीको लागी तलको भिडियो हेर्नुहोला
English translate
Are you youtube Do you want to make Bel Intro for your YouTube channel? Open your channel from a different mobile to mak Bell Intro. Take a screen shot without having to subscribe. After subscribing, take another screen shot. Take a screenshot by pressing the bell icon once again. Now you open the kinemaster app. Click on the plus icon at 16: 9. Now you have to press background on the media and press on. Liar butan press to media in screen shot image it to 3 seconds. Arrange the remaining 2 screen shots evenly. Put the mobile screen on top of the image and set it to 9 seconds. Now put your hands on the green screen to subscribe. Shake hands with the bell icon on the green screen as well. Now your intro is ready. Save it by exporting by pressing the share icon.
Watch the video up for more information.
Good content keep it up
ReplyDelete