दुखद खबर अस्पतालमा उपचाररत ६ वर्षीया बालिकामा कोरोना पुष्टी

जेष्ठ १..
दाङ्ग::
नेपालको दर्दनाक स्थिति हुदै गएको छ फेरि सानो बच्चा माथि कोरोना | त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज(टिचिङ हस्पिटल)मा उपचाररत ६ वर्षीया बालिकामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
कपिलबस्तुबाट उपचारका लागि ल्याइएकी ती बालिकामा कोभिड–१९ रोग पुष्टी भएपछि अस्पतालकाे न्युराे वार्डलाई सिल गर्न तायरी गरिएको अस्पतालले जनाएको छ ।
६ दिन अघि उपचारका लागि उनलार्इ टिचिङ अस्पताल ल्याएर न्युराे वार्डमा भर्ना गरिएकाे थियाे ।

0 comments:

Post a Comment

Popular Posts

Recent Posts

Unordered List

Text Widget

Blog Archive

Search This Blog

Powered by Blogger.

Video Of Day

Featured Post

दाङमा २० बर्ष कैद तोकिएका कैदी प्रहरीकै मोटरसाईकल लगेर फरार

दाङ जिल्ला कारागा रबाट एक कैदी आफूलाई अस्पताल लगिएको मौकामा प्रहरीकै मोटरसाइकल लिएर फ रार भएका छन्। प्रहरीका अनुसार कर्तव्य ज्यान मु द्दामा ...

Followers