दुःखी अनि पिडितहरुको हिरो भाग्य न्यौपाने आज दुर्घटनामा परी घिइते
११ जेठ / केहि वर्ष यतादेखि सामाजिक कार्यमा सक्रिय र एक सफल युट्युबर भाग्य न्यौपाने चढेको मोटरसाइकल दुर्घटना भएको छ ।
राजधानी बाहिर बिरामीको लागि उपचार खर्च पुर्याउन जानेक्रममा मोटरसाइकलको ब्रेक लक भएर दुर्घटना भएको उनले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् । दिन दुखीहरुका लागि भगवान भयर पुग्ने भाग्य न्यौपाने आज आफै दुर्घनामा पर्नु भएको छ | र
विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) बाट बच्न सरकारले लकडाउन घोषणा गरेसँगै निम्न परिवारका व्यक्तिहरुलाई भाग्य न्यौपानेले सहयोग गर्दै आएका थिए ।
हाल उनको उपचार भइरहेको र अवस्था सामान रहेको समेत जानकारी दिएका छन । भाग्य न्यौपानेले अस्पतालबाट लेखेका छन,
मेरो लागि आज दु:खद दिन ..
सेवा गर्न जादा यस्तो भयो, काठमाडौ बाहिरका २ जना बिमारीहरुले हस्पिटलमा उपचार गर्ने पैसा नभएपछि मलाई धेरै पटक कल गर्नुभयो, पैसा को अभावमा उपचार रोकिएको कुरा सुनेपछि.. म उहाँहरुलाई पैसा पठाइदिन बैंक जाने क्रममा आज मेरो दुर्घटना भयो ।
आज मैले २ बर्ष देखि चलाउदै आएको मोटरसाइकलमा अघाडिको ब्रेक लक भएसी यस्तो हुन पुग्यो, हातमा, खुट्टा र कम्मरमा घाउ असर देखिएको छ ।
सके भोलि नत्र कुनै न कुनै तरिकाले म उत्त बिमारिहरुलाई पैसा पठाएर उहाँहरुको रोकिएको उपचारको लागि सहयोग गर्नेछु ।

0 comments:
Post a Comment