दु:खद खबर सुत्केरी भएको २५ दिन पछि स्वास्थ्यमा समस्या देखिएपछि मृत्यु

दङ्ग घोराही,
दु:खद खबर हार्दिक श्रद्धाञ्जली !!
सुत्केरी भएको २५ दिन पछि स्वास्थ्यमा समस्या देखिएपछि अछाम  रामारोशन गाँउपालिका भाटाकाटियाकी २४ बर्षिया देउमा साँउदको हेलिकप्टर मार्फत उद्धार गरि कोहलपुर रेफर गरिएको थियो ।
भटाकाटिया स्वास्थ्य चौकीमा सुत्करी भएकी साँउदको पेट दुखाई भएपछि उनलाई  गाँउमा धामी झांक्रीको उपचार गराउन लाग्दा अस्पताल ल्याउन ढिलाई भएकाले ज्यान गएको हुन सक्ने स्वास्थ्यकर्मीको अनुमान छ ।  मृतक साउद प्रती हार्दिक श्रद्धाञ्जली सोकाकुल परिवारजनमा गहिरो समबेदना प्रकट गर्दछु ।

0 comments:

Post a Comment

Popular Posts

Recent Posts

Unordered List

Text Widget

Blog Archive

Search This Blog

Powered by Blogger.

Video Of Day

Featured Post

दाङमा २० बर्ष कैद तोकिएका कैदी प्रहरीकै मोटरसाईकल लगेर फरार

दाङ जिल्ला कारागा रबाट एक कैदी आफूलाई अस्पताल लगिएको मौकामा प्रहरीकै मोटरसाइकल लिएर फ रार भएका छन्। प्रहरीका अनुसार कर्तव्य ज्यान मु द्दामा ...

Followers