नेपालमा कोरोनाबाट १ महिलाले ज्यान गुमायकी छिन
जेष्ठ ३..
नेपालमा कोरोनाबाट ज्यान गुमायकी पहिलो ब्यक्ति सबित्री हुन |
धुलिखेल अस्पतालमा मृत्यु भएकी बाह्रविसे नगरपालिका-९ राम्चेकी सुत्केरी महिलामा कोरोना पोजेटिभ देखिएकोमा संक्रमीत महिलाको मृत्यु पनि कोरोनाबाट भएको चिकित्सकीय अनुसन्धानको निष्कर्ष आएको छ । मृतकप्रति हार्दिक श्रद्धान्जली र बिरामी नाबालकको शीघ्र स्वास्थ्यलाभको कामना !! घरमै बसौ।सुरक्षित रहौ।

0 comments:
Post a Comment