भारतमा रहेका मजदुर का समस्या समाधानका लागि दूतावास संग टेलिफोन कुराकानी
may 9 Saturday:=
यति बेला विस्वमै फैलिएको महामारी असरको कारण प्रवास मजदुर खास भारतमा रहेका नेपालीहरूको लागि दिन प्रतिदिन बढ्दै गएको समस्या र सामाधानका बिषय लाई लिएर भारतका लागि नेपालका राजदूत श्री निलाम्बर आचार्य सँग नेपाल फाउनडेसन मुम्बईले may 8 (08.035.2020) गरेको टेलिफोन कुराकानी मा भारतमा स्थिति गम्भीर हुदै गएको यसको प्रभाव तथा समस्या भारतमा रहेका नेपाली हरूलाई भएको हुदा सरकारले आऊँदा दिनहरुमा सक्दो छिटो समस्या समाधान तिर अगाडि बढ्नु पर्ने जानकारी नेपाल सरकार लाई दिइएको कुरा बताउनु भएको छ। अहिले नेपाल सरकारले बोर्डर सिल गरेको अबस्था रहेको र नेपाली हरू लाई देशभित्र जान असम्भव भएको हुदा यसको समाधान पनि नेपाल सरकार ले नै गर्नु पर्ने अनि दुताबास पनि नेपाल सरकार कै निर्देशन अनुसार चल्नु पर्ने जानकारी राजदूत निलाम्बर आचार्य ले दिनु भएको छ। यदि नेपाल सरकारले भारतमा रहेका नेपाली मजदुर माथि कुनै सहयोग को कदम चलयन भने मजदुर नै आफै नेपाल सरकार माथि राको बालेर उठ्न जरुरी छ |

0 comments:
Post a Comment