जातीय भेदभाव र छुवाछतले गुर्जी रहेको समाजमा प्रेम गर्नु पनि जात नै हेर्नु पर्ने
"भारत परियार को भनाई"
जातीय छुवाछूत कसुर ऐन
वलियाे नभएकाे हाे कि
कानुन कार्यनयन गर्ने सरकार कम्जोर भएको हाे ।
मेरो गम्भीर प्रश्नना.....?
नेपाली आमाको छातीमा छिमेकीले खुट्टा टेकि रहेको बेला दुस्मन संग सबै दाजुभाइ दिदीबहिनी मिलेर लड्नु पर्ने बेला
यहीँ बेला काेरोना कहर काे बन्दा बन्दीकाे भयावह महामारी काे अवस्थामा गुर्जि रहेको मेरो देश
कसरी बाँच्ने र बचाउने भन्ने बेला
सबै मिली एकता सद्भाव र प्रेम बाड्नु पर्ने बेला
कठै ..........कठै मेरो देश 🇳🇵🇳🇵🇳🇵
आज पनि त्यहीँ जातीय भेदभाव र छुवाछूत का बर्बर दर्दनाक पीडादायिक घटना हाम्रो समाजमा देख्न परेकाे छ अनि लेख्न परेको छ ।
याे कस्तो विडम्बना .......
अझै पनि जातीय छुवाछूत र भेदभाव छ भन्नू पर्ने
कस्तो
लज्जास्पद स्थिति हाे
हाम्रो देश नेपाल मा
अझै पनि
विभेद मुक्तिका लागि आवाज उठाउनु पर्ने
हामी अल्मलिएका त छैनौं
कतैं.........
एकपटक आफ्नो छातिमा हात राखेर विचार गराै...!
अन्तर जातीय प्रेम गरेकै कारण मृत्युवरण हुनु पर्ने
याे कस्तो समाज हाे ।
रूकुम पश्चिम मा भएको अत्याचारी ,अन्तरजातिय , पाशविक ,जघन्य अपराधलाई राजनीतिकरण र राजनीतिक हस्तक्षेप नगरीयाेस् वास्तविक रूपमा अपराधीहरू लाई पहिचान गरि छिटोभन्दा छिटो सार्वजनिक गर्न सरकार संग म जाेड्दार माग गर्दछु ।
वैज्ञानिक युगमा
आज पनि हाम्रो नेपाली समाजमा यस्ता पाखण्डीहरू काे अपराधीक गतिविधि ले समाज कहाँ छ भन्ने ठूलो महत्त्वपूर्ण प्रश्नना राख्दछ ?
यस्ता अपराधीहरू लाई सरकारले बचाउन हाेईन फाँसी काे सजाय दिनु पर्छ ।
अनि मात्र हाम्रो समाजबाट जातीय छुवाछूत जस्तो मानवता बिरोधी अमानवीय व्यवहार गर्ने ती रक्त पिपाशु फासिष्ट हरू डराउनेछन् र
विभेद र छुवाछूत अन्त्य गर्न सजिलो हुनेछ ।
अन्तरजातिय घटना प्रती घाेर आपत्ति प्रकट गर्दछु ।
दाेषिहरूलाई कडा भन्दा कडा कार्वाही गरियोस्
न्याय नमराेस .....
नवराज विक लगायत मृत्युु हुने सबै प्रति हार्दिक श्रद्धाञ्जली........व्यक्त गर्दछु ।

0 comments:
Post a Comment