दाङमा पक्कि सडक भासियो

२८ भदौ । दाङमा पहिरो सँगै सडक भाँसिदा दुर्घटनाको जोखिम बढेको छ । लमही(घोराही सडक खण्ड अन्तरगत लमही नगरपालिका वडा नम्बर ६ कुलमोहर देखि करिब २ किलोमिटर उत्तर जँगलमा पक्कि सडक भाँसिदा दुर्घटनाको खतरा बढेको हो ।आइतवार विहान ५ बजेको समयमा सडकको दायाँ पट्टीको भाग खोलामा पहिरो बनेर झरेपछी आवात जावातमा खतरा बढेको छ । सडक भाँसिदा दुबै साईड चिराचिरा परेको छ । अहिले सडक मर्मतका लागि वडा प्रहरी कार्यालय लमही र अस्थायी ट्राफिक पोष्ट लमहीको टोली जेसिबि सहित पुगेको छ ।

0 comments:

Post a Comment

Popular Posts

Recent Posts

Unordered List

Text Widget

Blog Archive

Search This Blog

Powered by Blogger.

Video Of Day

Featured Post

दाङमा २० बर्ष कैद तोकिएका कैदी प्रहरीकै मोटरसाईकल लगेर फरार

दाङ जिल्ला कारागा रबाट एक कैदी आफूलाई अस्पताल लगिएको मौकामा प्रहरीकै मोटरसाइकल लिएर फ रार भएका छन्। प्रहरीका अनुसार कर्तव्य ज्यान मु द्दामा ...

Followers