१६ असार, दाङ्ग । ईलाम र उदयपुरका २ स्थानमा खोलामा डुबेर २ जनाको मृत्यु भएको छ ।
ईलामको देउमाई नगरपालिका-५ का २५ बर्षीय हरि प्रसाद चापागाई देउमाई खोलामा डुबिरहेको अवस्थामा मृत फेला परेका छन् ।
सोमवार दिउँसो देखी हराईरहेका चापागाई आज बिहान साँढे ८ बजे उक्त खोलामा डुबेर मृत अवस्थामा भेटिएकाे ईलाका...
१५ असार, दाङ्ग । जरकोटका नवराज विकलाई सरकारले मरणोपरान्त पुरस्कार दिने भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता रूद्रसिंह तामाङले सोमबार जारी गरेको विज्ञप्तिमा जाजरकोटका नवराजलाई समाज सुधार अभियानतर्फ पुरस्कृत गर्ने निर्णय भएको हो।
गत जेठ १० मा प्रेमिका लिन साथीहरुसहित पश्चिम...
१४ असार, दाङ / दाङमा आईतवार थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पिसिआर परीक्षण गर्दा ४० जनाको रिपोट पोजेटिभ आएको छ । जसमा तुलसीपुरका ७ जना सहित दाङमा ३४ जना कोरोना संक्रमित थपिएका छन् ।
बाँकी ६ जना मध्ये पाँच जना कपिलवस्तु र एक जना रोल्पाका रहेका...
१० असार, दाङ्ग । मोरङको बिराटनगर महानगरपालिका-१६ दरैयाबाट लागुऔषध कोरेक्स सहित १ जना पक्राउ परेका छन् ।
ईलाका प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले मंगलवार राती १२ बजे स्थानीय १९ बर्षीय सुधिर पासवानलाई २२ बोतल लागुऔषध कोरेक्स सहित पक्राउ गरेको हो ।
पक्राउ परेका पासवानको सम्बन्धमा थप अनुसन्धान...
६ असार, दाङ्ग । गण्डकी प्रदेशमा आज शनिबार ५८ जना सङ्क्रमित थपिएका छन ।
प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बिहान जारी गरेको पछिल्लो अद्यावधिक विवरणमा कास्कीमा २, तनहुँमा २५, नवलपुरमा १६, गोरखामा ५, बाग्लुङमा ८ तथा म्याग्दी र स्याङ्जामा १÷१ जना सङ्क्रमित थपिएको निर्देशनालयका निर्देशक एवं प्रदेशमा...
२ असार, दाङ्ग । विश्वभर कोरोना सङ्क्रमण पुष्टि भएकाको संख्या ८१ लाख नाघेको छ ।
विश्वका विभिन्न देशमा गरी ८१ लाख १३ हजार ६ सय ७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा ४२ लाख १३ हजार ६ सय ३ जना निको भएका वर्ल्डओमिटरले जनाएको छ । ४ लाख ३९ हजार ८५ जनाको भने कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ ।
साेमबार...
३० जेठ, दाङ्ग । नेपालमा कोरोना संक्रमितको संख्या पाँच हजार नाघेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गौतमका अनुसार शुक्रबार चार सय २८ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या पाँच हजार ६२ पुगेको हो।
कोरोना जित्नेको संख्या भने ८ सय ७७ पुगेको छ
नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको...
दाङ, २९ जेठ ।
सरकारले ८० दिनपछि लकडाउनको मोडालिटी परिर्वतन गर्ने निर्णय गरेको छ । आजदेखि स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरेर कृषि, उद्योग, व्यापारिक क्षेत्र संचालन गर्न सकिने भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सुरक्षाका मापदण्ड अपनाएर पसल खोल्न...
२७ जेठ, काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, मैनहवामा पाँच जनाको सामूहिक हत्या भएको छ ।
हत्या हुनेहरुमा चार पुरुष र एक महिला छन् । मृतकहरुमा माधव मुसहर,जानकी मुसहर, करण चौधरी, आशिष चौधरी, पोषराज मुसहर हुन् ।
५ जनाको हत्यामा संलग्नता रहेको आरोपमा प्रहरीले एक जनालाइ नियन्त्रणमा लिएकाे जानकारी...
काठमाडौँ, जेठ २७ : रुपन्देहीको लितोत्तमा नगरपालिका वडा नं १० मैनहवामा रहेको एक पशु फार्ममा ५ जनाको हत्या भएको छ ।
लितोत्तमा नगरपालिका–१० अन्तर्गत कान्छी बजारमा रहेको गंगादेवी पशु फार्ममा एक महिलासहित ५ जनाको सामुहिक हत्या भएको वडाअध्यक्ष व्यास मुन थारुले काठमाडौं प्रेसलाई जानकारी दिए । उनका...
२६ जेठ, दाङ्ग । नेपालमा थप ३१४ जनामा काेराेना पुष्टि भएकाे छ ।
स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा थप ३१४ जनामा काेराेना पुष्टि भएकाे जनकारी दिए ।
सोमबार संक्रमित भेटिएकामध्ये २ सय ९४ जना पुरुष र २० जना महिला रहेका छन् ।
याे संगै नेपालमा काेराेना संक्रमितकाे संख्या...
२६ जेठ, दाङ्ग :
सल्यानमा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छन् । जिल्लाको त्रिवेणी गाउँपालिका ६ भुम्केज्युलाकी ३६ वर्षिया एक महिलाले आफ्नै ३८ वर्षिय श्रीमान डिल्ली बहादुर घर्तीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
आइतबार राती साढे ८ बजेतिर आफ्नै घरमा काठ चिर्ने फलामले हानि...
दाङ, २५ जेठ ।दाङमा थप दुई जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा घोराही उपमहानगरपालिका १९ का २४ वर्षीय र लमही नगरपालिका ५ का २७ वर्षीय गरेर दुई पुरुषमा कोरोना पुष्टि भएको हो ।
घोराही उपमहानगरपालिकामा २३ जना, बंगलाचुली गाउँपालिकामा १८ जना,...
२५ जेठ, दाङ्ग। गण्डकीमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।
पुष्टि हुनेमा गण्डकी प्रदेशको स्याङ्जा जिल्लामा १४, बाग्लुङमा १०, गोरखा जिल्लामा १० र नवलपरासी बर्दघाट सुस्ता पूर्व ४ गरी ३८ जनामा कोरोना सक्रमण देखिएको हो।
गण्डकी प्रदेशमा हालसम्म सक्रमितको संख्या १ सय १३ पुगेको छ।
...
२२ जेठ, दाङ्ग। सरकारले विदेशबाट उद्दार गरी ल्याउने नेपाली नागरिकलाई नेपाल टेलिकमले निःशुल्क सिमकार्ड उपलब्ध गराउने भएको छ ।
टेलिकमले भारतबाट स्वदेश फर्कने नागरिकहरुका लागि विभिन्न २० वटा आवागमन स्थल (नाका)हरु तथा हवाईमार्गबाट स्वदेश फर्कने नेपाली नागरिकहरुलाई बस्ने व्यवस्था मिलाउने क्वारेन्टाइन...
दाङ्ग, २० जेष्ठ ..
दाङमा थप आठ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिआर विधिबाट गरिएको कोरोना परिक्षणका क्रममा दाङको बंगलाचुली गाउँपालिकाका ६ जना र राप्ती गाउँपालिकामा दुई जना गरि आठ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।जस मध्य बंगलाचुली गाउँपालिका–७...
१९ जेठ, दाङ्ग । पूर्वराजा वीरेन्द्र शाह सहित दश जनाको ज्यान जानेगरी रहस्यमयी दरबार हत्याकाण्ड भएको सोमबार १९ वर्ष पुगेको छ ।
वि.स. २०५८ जेठ १९ गते तत्कालीन राजा वीरेन्द्र शाहको वंशनास हुने गरी ‘दरवार हत्याकाण्ड’ अझैपनि रहस्यमय नै रहेको छ । नेपालको इतिहासकै सबैभन्दा अकल्पनीय र रहस्यमय घटनाको रुपमा...
दाङ्ग । बाँकेमा आइतबार मध्यराति गाडी दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ, २२ जना घाइते भएका छन्। मृत्यु भएकामध्ये १० पुरूष र १ महिला रहेकाे भेरी अञ्चल अस्पताल स्राेतले जनाएकाे छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्तीसोनारी-२ स्थित ठुरिया जंगल अगैया नजिक राति १२ बजेतिर हाइस...