तातोपानी नाका असोज १९ देखि खुल्ने

१३ असोज, काठमाडौं । सिन्धुपाल्चोकको तातोपानी नाका असोज १९ गतेदेखि सञ्चालन हुने भएको छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले असोज १९ देखि नाका खुलाउने सहमति भएको जानकारी दिए । आज (मंगलवार) चिनियाँ टोली र भन्सारका प्रतिनिधि समेतको छलफलले १९ गतेदेखि भन्सार सुचारू गर्ने निर्णय गरेको ढकालले...

‘हिम चितुवा’ आङरिता शेर्पाको निधन

५ असोज, काठमाडौं । ‘हिम चितुवा’ उपनामले परिचित पर्वतारोही आङरिता शेर्पाको निधन भएको छ । नेपाल पर्वातारोण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाका अनुसार सोमबार विहान १० बजे जोरपाटीस्थित आफ्नो छोरीको घरमा आङरिता शेर्पाको निधन भएको हो । उनी लिबर र ब्रेन सम्बन्धी समस्याबाट पीडित थिए १० पटक बिना अक्सिजन सगरमाथा...

दाङ्ग को बंगलाचुली गाउँपालिकामा रहेका सामुदायिक विद्यालयहरु संचालनमा

दाङ्ग बंगलचुली,४ असोज दाङको बंगलाचुली गाउँपालिकामा रहेका सबै सामुदायिक विद्यालयहरु आज आईतबार देखि संचालनमा आएका छन् । गाउँपालिकामा रहेका ४२ वटा सामुदायिक विद्यालय, ९ वडा बाल विकास केन्द्र र एउटा बोर्डिङ स्कुलमा आज देखि पठन पाठन सुरु भएको छ । गाउँपालिकाले पहिलो चरणमा वाल विकास केन्द्र देखि ५ कक्षा...

सहयोग को लागि अपिल गर्दै सञ्चारकर्मी बलवीर / मृगौला सम्बन्धी समस्या

सहयोगका लागि विनम्र अनुरोध गरिन्छ "" ==========Basic Technical Support========= (आफू भलो जगत भलो) (सेवा नै धर्म हो) (पुण्य कमाउन मन्दिर धाउनु पर्दैन , दुखमा परेका मान्छेलाई सहयोग गर्नुस् , ढुङ्गा लाई पैसा चढाउनु भन्दा विगत ७ वर्ष देखी मृगौला को समस्या भोग्दै आएका, मृत्युलाई जितेर जस्तोसुकै पिडादायी...

संविधान दिवसको अवसरमा नेपाल टेलिकम अनलिमिटेड प्याक

१ असोज, काठमाडौं । संविधान दिवसको अवसरमा नेपाल टेलिकमले आफ्ना सेवामा विभिन्न प्याकेज सुविधा उपलब्ध गराउने भएको छ । असोज २, ३ र ४ गते अनलिमिटेड युट्युब तथा अनलिमिटेड फेसबुक प्याक छुट्टाछुट्टै ५५ रुपैयाँ प्रतिप्याकमा खरिद गरी तीन दिनसम्म प्रयोग गर्न सकिनेछ । साथै अनलिमिटेड युट्युब र अनलिमिटेड फेसबुक...

नेपाल टेलिकमले ल्यायो विद्यार्थीको लागि 24जी. बी.डाटा

अब सबैतिर धमाधम अनलाइन कक्षा शुरु हुँदैछन्, सबैतिर वाइफाइ सुविधा नहुनसक्छ । त्यसका लागि शिक्षा मन्त्रालय र नेपाल टेलिकमबीच भएको सम्झौताअनुसार सहुलियत दरमा विद्यार्थीले Happy Learning Pack प्रयोग गर्न पाउने छन् । नेपाल टेलिकमको बेवसाइटभित्र गएर विद्यालयले आफ्ना विद्यार्थीको फाराम भरेर यो सुविधा सुचारु...

टिपरको ठक्करले प्रहरीको मृत्यु

बुटवल २८-भदौ - रुपन्देहीमा टिपरको ठक्करबाट एक प्रहरी जवानको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल धागो कारखानानजिकै टिपरको ठक्करबाट शनिबार साँझ प्रहरी जवान अमित श्रेष्ठको ज्यान गएको हो । दुर्घटनामा अर्का प्रहरी जवान सन्तोषी थारु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय, बागलुङबाट बिदा लिएर...

दाङमा पक्कि सडक भासियो

२८ भदौ । दाङमा पहिरो सँगै सडक भाँसिदा दुर्घटनाको जोखिम बढेको छ । लमही(घोराही सडक खण्ड अन्तरगत लमही नगरपालिका वडा नम्बर ६ कुलमोहर देखि करिब २ किलोमिटर उत्तर जँगलमा पक्कि सडक भाँसिदा दुर्घटनाको खतरा बढेको हो ।आइतवार विहान ५ बजेको समयमा सडकको दायाँ पट्टीको भाग खोलामा पहिरो बनेर झरेपछी आवात जावातमा खतरा...

जन्मने वितिक्कै यी बच्चाले डाक्टरलाइ यसरी हेरे

१९ फागुन, एजेन्सी । जन्मेका केहि बेरमा एउटा बालककाे तस्विर सामाजीक संजालमा चर्चित भयाे । उनी हुन इजावेल ब्राजिलकाे । फेव्रीवरी १३ मा उनकाे जन्म भएकाे थियाे । जन्मिदा उनि राेइनन, उनलाइ रूवाउने प्रयास गर्दा खिचिएकाे यस तस्विर भइरल भएकाे हाे...

एसिड पीडित बालिका मुस्कानलाई पर्यटनमन्त्रीकाे सहयोग

२१ भदौ, काठमाडौं । संस्कृृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जन्मदिनको उपलक्ष्यमा एसिड पीडित बालिका मुस्कान खातुनलाई नगद सहयोग गरेका छन् । मन्त्री भट्राईको सचिवालयका अनुसार भट्टराईले उनलाई ५० हजार नगद सहयोग हस्तान्तरण गरेका छन् । एसिड प्रहारबाट घाइते भएकी उनको अहिले पनि उपचार जारी...

बिष्णु माझी मिडियामा नआउनुको सबै बास्तबिकता पहिलोपटक मिडियामा

नेपाली लोक दोहोरी क्षेत्रकी सर्बाधिक महंगी गायिका बिष्णु माझी मिडिया देखि सबैबाट भाग्नुको कारण बाहिरिएको छ।बिष्णु माझी संग सबै भन्दा धेरै गीत गाउने गायक मोहन खड्का र बिष्णु माझीले गाएकै सर्बाधिक गीतहरुमा खेल्ने मोडल सारिका केसी एकसाथ मिडियामा आएर उक्त बिषयमा मुख खोलेका हुन्। बिष्णु माझीको सर्बाधिक...

बागलुङमा बाढी मा परि : १७ जना बेपत्ता, ६ जना मृत भेटिए

१८ भदौ, बागलुङ । बागलुङको पश्चिम क्षेत्र ढोरपाटन नगरपालिका—९ बोबाङमा निरन्तरको बर्षा संगै आएको बाढी पहिरोमा पुरिएर १७ जना भन्दा बढी मानिसहरु बेपत्ता भएका छन् । अहिलेसम्म बाढिले ठुलो जनधनको क्षति गरेको छ । बाढीपहिरोमा परेर अहिलेसम्म ६ जनाको मृत्यु भएको र करिव १० जना अझै बेपत्ता छन् । मृतकको सनाखत...

Popular Posts

Recent Posts

Unordered List

Text Widget

Blog Archive

Search This Blog

Powered by Blogger.

Video Of Day

Featured Post

दाङमा २० बर्ष कैद तोकिएका कैदी प्रहरीकै मोटरसाईकल लगेर फरार

दाङ जिल्ला कारागा रबाट एक कैदी आफूलाई अस्पताल लगिएको मौकामा प्रहरीकै मोटरसाइकल लिएर फ रार भएका छन्। प्रहरीका अनुसार कर्तव्य ज्यान मु द्दामा ...

Followers